प्रमुख खवर
सगरमाथा आरोहरण गरेर फर्किने क्रममा भारतीय आरोहीको ज्यान गयो
काठमाडौं। सगरमाथा आरोहरण गरेर फर्किने क्रममा एक भारतीय आरोहीको ज्यान गएको छ। सगरमाथा आरोहरण सम्पन्न गरेर फर्किनेक्रममा हिलारी स्टेपमा...
आन्दोलनरत चिकित्सकलाई काममा फर्काउने कसरत
काठमाडौं। चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिने...
प्रधानमन्त्रीले शैली बदल्नुपर्छ : पूर्णबहादुर खड्का
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले एमालेसँग भएको सहमतिअनुसार संविधान संशोधनको प्रक्रिया अघि बढाउन ढिला भएको स्वीकार...
बसको झ्यालबाट टाउको निकाल्दा ठोक्किएर किशोरीको निधन
काठमाडौं। मुस्ताङबाट बेनीतर्फ आउँदै गरेको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा गेटमा ठोक्किएर एक किशोरीको मृत्यु भएको छ। गएराति करिब...
४७७ किलो गाँजासहित एक पक्राउ
काठमाडौँ। चार सय ७७ किलो गाँजासहित जिल्ला प्रहरी कार्यालयले एकजनालाई पक्राउ गरेको छ। कार्यालयका अनुसार जिल्लाको लक्ष्मीनिया गाउँपालिका–७ लक्ष्मीनिया...
गाजा क्षेत्रमा इजरायलको आक्रमण तीव्र
इजरायलले गाजा क्षेत्रमा हवाईसँगै स्थलगत आक्रमणलाई तीव्र बनाएको छ। युद्धविराम जारी रहेकै वेला तीनअघि इजरायलले हमासविरुद्ध पुनः आक्रमण गरेको...
पूर्वराजाप्रति प्रचण्डको अभिव्यक्ति ‘तुच्छ, अमर्यादित, बिना प्रमाणको लाञ्छना’ : राप्रपा
काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि ‘तुच्छ, अमर्यादीत, बिना प्रमाणको लाञ्छना’ लगाएको भन्दै राष्ट्रिय प्रजातन्त्र...
घट्यो सुनको भाउ
काठमाडौँ। आज (मंगलबार) सुनचाँदीकै मूल्य घटेको छ। आइतबार र सोमबार लगातार बढेको सुनको मूल्य आज घटेको हो। नेपाल सुनचाँदी...
“Breaking: South Korea Sets 3.2 GPA and IELTS 5.5 as New Benchmarks for Nepalese Applicants for Fall 2025 Intake
Kathmandu, Nepal — March 10, 2025 🇰🇷 South Korea Overhauls Student Visa Policy In a historic move to attract...
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु
कञ्चनपुर। पूर्वपश्चिम राजमार्गअन्तर्गतको शुक्लाफाँटा नगरपालिका-५ वनसमितिमा आज ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय झलारीका...
कहाँ कति धरौटी बुझाएर रिहा भए रवि?
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत चितवनले ६५ लाख धरौटी माग गरेको छ। सहारा चितवन...
सरकारविरुद्ध खबरदारीसभा गर्दै समाजवादी मोर्चा, चैत २४ मा वृहत आमसभा
काठमाडौं । समाजवादी मोर्चाले चैत २४ गते काठमाडौंमा बृहत् आमसभा गर्ने निर्णय गरेको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय...
अछाममा मृत भेटिएका दुई किशोरीको हत्या आशंका
काठमाडौँ। अछामको ढकारीमा मृत भेटिएकी दुई किशोरीको हत्या भएको आशंका गरिएको छ। रहस्यमय मृत्यु भएको भन्दै पोष्टमार्टमका लागि शव...
श्रमिक कम्युनिष्ट पार्टी विघटन भएको दाबी (विज्ञप्तिसहित)
काठमाडौं। मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी पार्टी लगायत विभिन्न पार्टीबाट विद्रोह गरी गत वैशाखमा घोषणा गरिएको श्रमिक कम्युनिष्ट...
कति छ आज मुद्राको विदेशी विनिमय दर?
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर,...
विपद् जोखिम न्यूनीकरण प्राधिकरणले भन्यो : यसपटक आगलागीका घट्न बढ्छन्, सचेत रहनुहोला
काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बढ्दो तापक्रम र हिउँदे वर्षा कम भएकाले यसपालि आगलागी र डढेलोका...
रूपन्देही अदालतमा उपस्थित भए रवि
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिल्ला अदालत रूपन्देहीमा उपस्थित भएका छन्। अदालतका सूचना अधिकारी अनन्तराज...
