मुख्य समाचार
प्रधानमन्त्री र मन्त्री पशुपतिमा
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ महाशिवरात्री, पर्व, २०८१ को पूर्वसन्ध्यामा पावन पशुुपतिनाथ मन्दिरको दर्शन र अवलोकन गरेका...
बागलुङमा जिप दुर्घटना, दुईको मृत्यु
काठमाडौँ । बागलुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बडिगाड गाउँपालिक–७ भिमगिठेबाट बडिगाड १० दर्लिङतर्फ जाँदै गरेको...
नेपाली शब्दकोशका लेखक चूडामणि गौतम रहेनन्
काठमाडौँ । नेपाली शब्दकोशका लेखक चूडामणि गौतमको निधन भएको छ । उनको ८२ वर्षको उमेरमा सोमबार काठमाडौँमा निधन भएको...
च्याम्पियन्स ट्रफी स् न्युजिल्यान्ड सेमिफाइनलमा पुग्दा बाहिरियो पाकिस्तान
काठमाडौँ । आइसिसी च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्ड र भारत सेमिफाइनलमा पुगेका छन्। समूह ‘ए’ मा न्युजिल्यान्डले सोमबार बङ्गलादेशलाई पाँच विकेटले...
सरकार भ्रष्टाचारबाट संरक्षित, ओली संरक्षक : एकीकृत समाजवादी
काठमाडौँ। नेकपा एकीकृत समाजवादीले भ्रष्टाचारीहरू सरकारबाट संरक्षित भएको आरोप लगाएको छ। हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकले भ्रष्टाचारीहरू सरकारबाट संरक्षित...
यी स्थानमा आज पर्दैछ पानी
काठमाडौँ। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको पनि प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागमा...
बाबुरामको नयाँ शक्तिले तोक्यो छ आयोग र छ विभागका प्रमुख
काठमाडौँ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले पार्टीका विभिन्न आयोग र विभागीय प्रमुख तोकेको छ। आइतबार नेसपा (नयाँ शक्ति)ले ६...
प्रधानन्यायाधीशका नाममा फेक अकाउन्ट
काठमाडौँ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको तस्बिर राखेर सामाजिक सञ्जाल एक्स (ट्विटर)मा खाता खोलिएको भन्दै सर्वोच्च अदालतले चासो व्यक्त गरेको...
प्रतिनिधिसभा बैठक बस्दै
काठमाडौँ। सङ्घीय संसदअन्तर्गत आज (सोमबार) दुवै सदनका बैठक बस्दैछन् । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे सुरु हुने संसद् सचिवालयले...
म्यानमारविरुद्ध ३ खेलाडी परिवर्तन गरेर मैदान उत्रदै नेपाल, एन्जिला र रेखालाई आराम
काठमाडौँ। अन्तराष्ट्रिय महिला च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले ३ परिवर्तन गरेको छ। म्यानमारविरुद्धको मैदान उत्रने टोलीको कप्तानको जिम्मेवारी...
अदालतले रोकेको ‘लाज शरणम्’को प्रचार सेन्सर बोर्डले खोलिदियो, शिवरात्रीमै प्रदर्शन हुने
काठमाडौँ। उच्च अदालत पाटनको आदेशपछि प्रचारप्रसार रोकिएको फिल्म ‘लाज शरणम्’ सेन्सर पास भएको छ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर...
बढ्यो नेप्से
काठमाडौँ। साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक बढेको छ। यसदिन नेप्से ११.६६ अंकले बढेर २७५५.४० विन्दुमा बन्द...
बाबुरामको सचिवालयमा बुटवलका अमित खनाल
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा। बाबुराम भट्टराईको निजी सचिवालयमा बुटवलका अमित खनाल नियुक्त भएका छन्।...
तेस्रो संस्करणको केपी ओली कप फुटबल च्याम्पियनसिप आजदेखि
काठमाडौँ। तेस्रो संस्करणको केपी ओली कप फुटबल च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेल एन्फा कम्प्लेक्समा दिउँसो ३...
गैरहाजिर रहेका १० सम्पर्कविहीन प्रहरीलाई सम्पर्कमा आउन अनुरोध
काठमाडौँ। नेपाल प्रहरीको एकजना सहायक हवलदारसहित १० जना प्रहरी कर्मचारी एक महिनाभन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेको प्रहरी प्रधान...
परराष्ट्रमन्त्री जेनेभातिर
काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...
कुम्भमेलाबाट फर्किएको गाडी दुर्घटना हुँदा सप्तरीका ४ जनाको मृत्यु, छ घाइते
भारतको कुम्भमेलाबाट घर फर्किएका सवारीसाधन दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने छ घाइते भएका छन्। उत्तर प्रदेशका गोरखपुर...
