राजनीति
लोसपाले भन्यो : भूमिसम्बन्धी अध्यादेश स्वीकार्न सकिँदैन
काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि सरकारले संघीय सदनमा पेस गरेको भूमिसम्बन्धी अध्यादेश स्वीकार गर्न नसकिने बताएको छ। पार्टी...
प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम फागुन ४ गते
काठमाडौँ। प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम फागुन ४ गतेको प्रतिनिधि सभा बैठकमा हुने भएको छ । मंगलबार बसेको प्रतिनिधि सभा...
रेखा शर्माविरुद्ध मुद्दा नचल्ने भएपछि बालेन : एमालेप्रति आक्रामक, पीडितलाई सान्तवना
काठमाडौँ । केही समयअघि नेकपा एमाले सांसद रेखा शर्माले घरमा काम गर्न राखेकी बालिकालाई दुव्र्यवहार गरेको घटना बाहिरियो। काठमाडौँको...
अध्यादेश घाँटीमा अड्कियो : जनार्दन शर्मा
काठमाडौँ। नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले सरकारले हालै ल्याएको अध्यादेश घाँटीमा अड्केको हड्डीजस्तै भनेर टिप्पणी गरेका छन्। प्रतिनिधि...
आश्वासन दिन छाड्दैनन् प्रचण्ड, भने : विप्लव र माधव नेपालसँग एकता गरिहाल्छौँ
काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही कम्युनिष्ट पार्टीहरूसँग एकताको लागि छलफल भइरहेको बताएका छन्। मंगलबार सुर्खेत...
सकसमा सरकार, भूमिसम्बन्धी अध्यादेश पारित नगराउने पक्षमा उभिए उपेन्द्र
काठमाडौँ। सरकारले ल्याएका अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेश पारित हुन सकस देखिएको छ। सरकारले संसद्का दुवै सदनमा पेस गरेकामध्ये ५ अध्यादेश...
बाबुरामको नयाँ शक्तिको उपाध्यक्षमा मानुषी, दुर्गा सोब निर्विरोध उपाध्यक्ष
काठमाडौँ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को उपाध्यक्षमा मानुषी यमी भट्टराई निर्विरोध निर्वाचित भएकी छन्। काठमाडौंमा भएको महाधिवेशनबाट पार्टीको प्रचार...
यस्तो छ प्रतिनिधिसभाको आजको कार्यसूची
काठमाडौँ। प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ। आज दिउँसो १ बजे बस्ने बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले...
मौसम : पहाडमा हिउँ, मधेशमा हुस्सुको प्रकोप
काठमाडौँ। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यतिबेला (मंगलबार बिहान) कोसी र गण्डकी प्रदेशका पहाडी भूभागको...
महाकुम्भमा स्थान गर्न धवलशम्शेरसहित राप्रपाका नेताहरूको टोली भारत प्रस्थान
काठमाडौं । राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणासहितको राप्रपाको टोली महाकुम्भमा पवित्र स्नान गर्न भारतको प्रयागराजतर्फ प्रस्थान गरेका छन् ।...
रुपन्देही जिल्ला अदालत : रविलाई धरौटीमा रिहा, छविलाई थुनामा
काठमाडौँ। रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको...
सर्वोच्चमा प्रधानमन्त्री ओलीविरुद्ध मुद्दा
काठमाडौं। सर्वोच्च अदालतबाट झापास्थित गिरिबन्धु टी स्टेट प्रकरणमा जारी भएको परमादेश कार्यान्वयनमा अवरोध गरेको आरोपमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध...
राष्ट्रियसभाबाट पारित भयो ‘मिडिया काउन्सिल विधेयक’
काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित गरेको छ। बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत...
‘नो केबलकार समूह’सँग भाडियो वार्ता, दोस्रो चरणका आन्दोलन घोषणा
काठमाडौँ। नो केबलकार समूहले दोस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको छ। मक्कुम्लुङ सेमुक्तु मुक्तुबो माङ (पाथीभरा) धार्मिक स्थलमा केबलकार...
सामाजिक सन्जाल अध्यादेशको विपक्षमा गगन, भने : पहिले संशोधन, अनि मात्र पारित
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापा सामाजिक सन्जाल अध्यादेशको विपक्षमा उभिएका छन्। उनले सरकारले सामाजिक सञ्जाल नियमनको विषयमा ल्याएको...
प्रचण्डको ठोकुवा : अध्यादेश राष्ट्रियसभामा फेल हुन्छ
जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएका अध्यादेश राष्ट्रिय सभाबाट पारित नहुने बताएका छन् ।...
आज पनि बस्दैछ संसद्, के छन् एजेन्डा?
काठमाडौँ। संघीय संसद् अन्तर्गत् प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री...
