४ जिल्लाका २३ फार्ममा बर्डफ्लु
काठमाडौँ। तीन साताअघि मोरङको सुन्दरहरैँचा–४ र उर्लाबारी–८ बाट फैलिएको बर्डफ्लु (एच–फाइभ एन–वान) यतिबेला चार जिल्लाका २३ वटा व्यावसायिक फार्ममा फैलिएको पशुसेवा विभागले जनाएको छ । विभागका अनुसार मोरङमा आठ, सुनसरीमा १२, झापामा दुई र चितवनको एउटा व्यावसायिक कुखुरा फार्ममा बर्डफ्लु भेटिएको हो । व्यावसायिक फार्म नजिकै ठुला ठुला रुखमा...
अमेरिका र इरानबिच दुई साताका लागि युद्धविराम
वासिङ्टन डिसी । अमेरिका र इरानबिच दुई साताका लागि युद्धविराम गर्ने नाटकीय सहमति भएको छ। तेहरानलाई स्ट्रेट अफ होर्मुज खोल्न वा इरानका नागरिक पूर्वाधारहरूमा विनाशकारी आक्रमणको सामना गर्न दिएको अन्तिम समयसीमा सकिनुभन्दा दुई घण्टा अगाडि मात्रै राष्ट्रपति डोनाल्ड ट्रम्पले यो घोषणा गरेका हुन्। ट्रम्पको यो कदमलाई एक आकस्मिक मोडका...
आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर
काठमाडौँ। सरकारले पेट्रोलियम पदार्थ आयातमा लाग्ने भन्सार महसुल तथा पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । मन्त्रीपरिषद्को मङ्गलबारको आकस्मिक बैठकले त्यस्तो निर्णय गरेको हो । विभिन्न शीर्षकमा लगाएको करका कारण इन्धनको मूल्य थप महँगो भएको समाचार गोरखापत्रले मङ्गलबार प्रकाशन गरेको थियो । सरकारको यस्तो निर्णय...
मुख्य समाचार
समाचार
छोरासहित आमाको शव मृत अवस्थामा फेला
काठमाडौं। जिल्लाको भानु नगरपालिका–६ पण्डिथरमा आज एक वर्षीय छोरासहित आमाको शव मृत अवस्थामा फेला परेको छ। सोही ठाउँ बस्ने...
राजनीति
सबै
अवैध क्रसर उद्योग तत्काल बन्द गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिनुभएको छ । रोशी खोलाको स्थलगत निरीक्षणका क्रममा मन्त्री गुरुङले मापदण्डविपरीतका उत्खनन कार्य रोक्न यस्तो कडा निर्देशन दिनुभएको हो । गिट्टी...
अर्थ
सबै
४ जिल्लाका २३ फार्ममा बर्डफ्लु
काठमाडौँ। तीन साताअघि मोरङको सुन्दरहरैँचा–४ र उर्लाबारी–८ बाट फैलिएको बर्डफ्लु (एच–फाइभ एन–वान) यतिबेला चार जिल्लाका २३ वटा व्यावसायिक फार्ममा फैलिएको पशुसेवा विभागले जनाएको छ । विभागका अनुसार मोरङमा आठ, सुनसरीमा १२, झापामा दुई र चितवनको एउटा व्यावसायिक कुखुरा फार्ममा बर्डफ्लु भेटिएको हो । व्यावसायिक फार्म नजिकै ठुला ठुला रुखमा आउने चरामा बर्डफ्लुको सङक्रमण भएको हुन
अन्तर्राष्ट्रिय
सबै
अमेरिका र इरानबिच दुई साताका लागि युद्धविराम
वासिङ्टन डिसी । अमेरिका र इरानबिच दुई साताका लागि युद्धविराम गर्ने नाटकीय सहमति भएको छ। तेहरानलाई स्ट्रेट अफ होर्मुज...
मनोरञ्जन
सबैविचार/ब्लग
सबैभिडियो
सबैसांसदको ‘असली’ काम के हो? (भिडियो)
काठमाडौं। जेनजी आन्दोलपछि भएको राजनीतिक परिवर्तनले चालू संसद तीन वर्ष नपुग्दै विघटन भयो। सोही आन्दोलनको बलमा बनेको अन्तरिम सरकारले फागुन २१ गते चुनाव तोक्यो। अहिले विगठित संसदमा भएका दल र अन्य थुप्रै दलबाट राजनीतिक भन्दा अन्य पेशा व्यवसायमा सक्रिय...








