ओली-लेखक पक्राउ : कांग्रेस मौन, एमाले सडकमा
काठमाडौं। भदौ २३ र २४ को जेनजी आन्दोलन दमन गरेको आरोपमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ। दुवै नेतालाई भक्तपुरस्थित निवासबाट प्रहरीले शनिबार बिहानै पक्राउ गरेको हो। एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर बसेका छन् भने लेखकलाई प्रहरीको २...
माइतीघरमा एमाले-प्रहरी प्रदर्शन नियन्त्रणबाहिर
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टी कार्यकर्ता माइतीघर–नयाँ बानेश्वरमा प्रदर्शन गरिरहेका छन् । प्रहरीले ओलीलाई आज बिहान नियन्त्रणमा लिएपछि त्यसको विरोधमा एमाले निकट २३ जनसंगठनले माइतीघरमा एकीकृत प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरू नयाँ बानेश्वरतर्फ अघि बढ्न खोजेपछि सुरक्षाकर्मीले रोक्न प्रयास गरेका छन् । त्यसक्रममा स्थिति चर्किँदै...
ओली टिचिङ अस्पतालमा भर्ना
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा भर्ना हुनुभएको छ। उहाँलाई त्रिवि शिक्षण अस्पतालको ‘एनेक्स वान’ भवनस्थित ५०१ नम्बर बेडमा भर्ना गरिएको हो । शनिबार बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षण गर्न ओलीलाई उक्त अस्पताल लगिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले...
मुख्य समाचार
समाचार
घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी
काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...
राजनीति
सबै
ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हाले लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गम्भीर आपत्ति जनाउनुभएको छ । शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उहाँले सरकारको यो कदमलाई...
अर्थ
सबै
घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी
काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो निभाउन दमकलसहित सुरक्षाकर्मी खटिएका छन्। आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ। आगलागीको कारण खुलेको छैन।
अन्तर्राष्ट्रिय
सबैमनोरञ्जन
सबैविचार/ब्लग
सबैभिडियो
सबैसांसदको ‘असली’ काम के हो? (भिडियो)
काठमाडौं। जेनजी आन्दोलपछि भएको राजनीतिक परिवर्तनले चालू संसद तीन वर्ष नपुग्दै विघटन भयो। सोही आन्दोलनको बलमा बनेको अन्तरिम सरकारले फागुन २१ गते चुनाव तोक्यो। अहिले विगठित संसदमा भएका दल र अन्य थुप्रै दलबाट राजनीतिक भन्दा अन्य पेशा व्यवसायमा सक्रिय...








